Tue 19 Jan 2021
Taja Kura Banner

#TajaHeadlines

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२९ पुग्यो

आज थप २ को कोरोनाले मृत्यु

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ४२९ पुगको छ ।

त्यस्तै आज १ हजार ३५६ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८२३ कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।


संबिन्धत समाचारहरू

काठमाडौँ उपत्यकामा ६४७ सहित आज कहाँ कति थपिए संक्रमित (विवरणसहित)

विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३५६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ

मंगलबार थपिए हालसम्मकै धेरै संक्रमित, ११ काे मृत्यु

मंगलबार थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

कोरोना संक्रमणबाट चार वर्षे बालिकासहित ७ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु पुष्टि भएको छ । महोत्तरीका चार बषर्ीया बालिकासहित दुई जना र चितवन, रुपन्देही, गोरखा, पर्सा र झापाका एक-एक जनाको मृत्यु भएको हो ।
Facebook Page
Advertisement