#TajaHeadlines
काठमाडौं । सज्जा चौलागाईँ नेपाल आइडल सिजन–३ को विजेता भएकी छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जा नेपाल आइडल ३ को बिजेता बन्न सफल भएकी हुन्। उनले बिजेताको उपाधि उचाल्दै गर्दा सबैले अपेक्षा गरेका प्रवीण बेडुवाल फस्ट रनरअप बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले।
दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा विजेताको घोषणा गरिएको हो। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका थिए।
नेपाल आइड–३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।
www.tajakura.com is the site, where all types of news as celebrities, programmes, gossip, and all kinds of news are included. We includes women beauty tips, celebrity's activities, television news, life style, healthy tips and many more. You can find daily news and international buletins and the mixed news of political issues, social education, cultural activities, Education, Business and several topics. Please log on the site and send the information at info@tajakura.com.
Reg. No: 147/073-074 Contact: 9851011046 Team Details Propritor: Shova Manandhar Reporters: Ramesh Aryal Rabin Chaudhary
Managing Director: Sunil Shrestha
Executive Director: Hari Manandhar
Bag Bazar, Kathmandu
POB No: 9752,
Phone: 01-4248668
e-mail: info@tajaukura.com