Mon 10 Dec 2018
Taja Kura Banner

#TajaHeadlines

साथीलार्इ अरूकाे भन्दा छुट्टै र मन पर्ने बिजया दशमीकाे शुभकामना पठाउन चहानुहुन्छ, यी यस्तो छ शुभकामना....


अमेरिका जस्तै शक्तिशाली हुनु तर ऊ जस्तो घमण्डी कहिल्यै नहुनु, जिन्दगीमा कुनै कुराको निर्णय लिँदा बेलायत जस्तै स्वत्रन्त्र भएर लिनु, चिनको जस्तो कुशल रणनिती/कुटनिती अङ्गाल्दै अघी बढ्नु

भारत जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनु, आफु 'सही छु' भन्ने लाग्छ भने दुश्मन जतिसुकै बलवान् किन नहोस् उत्तर कोरिया जस्तो हठी भएर लागेको लागेकै गर्नु,


जस्तो सुकै कठिन परिस्थिती आए पनि हिम्मत नहार्नु, जापान (हिरोसिमा र नागासाकी) जस्तै फेरी आफ्नै बलबुतामा खडा हुन्छु भन्ने आँट गर्नु, ग्रीसको अर्थतन्त्र जस्तो "भित्र खोक्रो बाहिर बोक्रो" भएर पनि काम छैन जरै देखी मजबुत हुनु, रुसको भुभाग जस्तो छाती चौडा पार्नु, भ्याटिकन सिटी जस्तो सानो सोच लिएर कहिल्यै नहिंड्नु


समय खराब चलिरहेको छ भने कसैको केही लाग्दैन कतारलाई उसकै सात ओटा छिमेकीले एकै चोटि वरिपरिबाट घेरे जस्तै तपाईंका दुश्मनहरुले घेर्नेछन् तर पनि नडराउनु, आफ्नो इमानमा डटिरहनु,

आफ्नो फाइदा हुन्छ भने बिबिसी र सिएनएन जस्तो गरि असत्यलाई पनि 'सत्य' र सत्यलाई पनि 'असत्य' भन्दै नहिड्नु, सधैं 'अल्जाजिरा टेलिभिजन' झैँ तटस्थ भएर उभिनु,

संयुक्त राष्ट्र संघझैं दादागिरी देखाउन थाले IS जस्ता ब्यहोरा भएका छिमेकीहरु जन्मिन धेर समय लाग्दैन, त्यसैले निर्धाहरुको पनि अस्तित्व स्वीकार्नु,

ती आँखा सधैं 'वीकी लिक्स' झैं चनाखो राख्नु,त्यसै गरी तपाईंहरुका बोली र बिचारले संसार भर 'पनामा पेपर्स' जत्तिकै तहल्का मच्चाउन्

विजया दशमीकाे यही छ शुभकामना ।।


संबिन्धत समाचारहरू

श्रीमतीलाई राती निद्रा लागेन भने बुझ्नुस् कारण यस्ता हुन सक्छन् !

महिलाका लागि निद्रा नलाग्नु या निद्रा पूरा नहुनु सवेंदनशील कुरा हो । अधुरी निद्राले घरपरिवारमा समस्या समेत पैदा गर्ने गर्छ । मनोवैज्ञानिक आधारलाई आधार बनाउने हो भने जब श्रीमतीलाई राम्रोसँग निद्रा लाग्दैन, त्यसको दोस्रो दिन पति पत्नीबीच झगडा हुने गर्छ ।

Women think about S@x 18 times a day: Study

Most people have heard the popular claim that men think about sex more than women

S@x serves as a ‘glue’ in a committed relationship: Study

A new study has said that the reason behind, why we are constantly interested in s@x while most animals have periods when they come into heat, and outside these periods

Women who have more sex have better memories, reveals Canadian study

Researchers have found that more frequent sexual intercourse may strengthen women’s memory power
Facebook Page
Advertisement