Tue 11 Dec 2018
Taja Kura Banner

#TajaHeadlines

Social News

पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्सालले छोरीको उपचारका लागि सहयोगको याचना

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ साविक घाचोक निवासी लम्साल १४ वर्षीया छोरी अलिशा लम्साल हड्डीको क्यान्सरबाट पीडित भएर आर्थिक अभावमा उपचार गर्न नसकेपछि उनले सहयोगको याचना गरेका हुन् ।

अब रत्नर्पाकमा बस चढ्नलाई युद्ध लड्नु पर्दैन

आज काठमाडौंका विभिन्न स्थानमा रहेका बस स्टपमा नौलो दृश्य देख्न पाइयो । सार्वजनिक यातायात चढ्न काठमाडौंमै यात्रुहरु लाइनमा देखिए । धेरैले यस्ता दृश्यलाई अचम्म मानेर हेरे ।

प्रेम बानियाँले अमेरिकामा बसेर फेसबुकमा यस्तो लेखेपछि...

प्रेम बनिया लाखौँ स्रोता र दर्शकको माया पाएका आफ्ना सुभ चिन्तकका लागि बानियाँ अमेरिकाबाट आफ्नो फेसबुकमा यस्तो लेख्छन्

२१ करोडको राँगो : जसले दिनहुँ पिउँछ ब्राण्डेड स्कच, वार्षिक कमाउँछ ९० लाख

भारतको फरिदाबाद सुरजकुण्डमा चलिरहेको दोस्रो कृषि शिखर सम्मेलनमा ल्याइएको राँगोले सबैको ध्यान खिचेको छ। सम्मेलनमा आकर्षणको केन्द्र नै बनेको राँगोका सोख विचित्रका छन्।

यी हुन् नेपालको बद्नाम गर्न दुष्प्रचार गर्ने विदेशी आमा-छोरा, यस्तो रहेछ नेपाली महिलाले लखेट्नुको कारण

नेपालको पर्यटन क्षेत्र असुरक्षित रहेको दुष्प्रचार गर्ने बेलायती पर्यटकमाथि प्रहरीले निगरानी अगाडि बढाएको छ । पर्यटन विभाग र पर्यटक प्रहरीले स्थानीय तहसँगको सहकार्यमा अन्नपूर्ण सर्कल पदयात्रापछि विश्वभर नकारात्मक प्रसार

मृत्यु भएको तीन वर्षसम्म कुनै मृत व्यक्तिकाे शवको अन्त्येष्टि नहुनुलार्इ के भन्नुहुन्छ?

मृत्यु भएको तीन वर्ष पुग्दासमेत अधिकारीको शवको आफ्नो धर्म संस्कृति तथा परम्पराअनुसार अन्त्येष्टि हुन पाउने शरीरको अधिकारको हनन् भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कुवेतमा दुर्घटनामा परेपछि महेन्द्रको मानसिक स्थिती गुम्यो

महेन्द्रसँग भएको परिचयपत्रको म्याद पनि बंगाली नागरिकलाई पैसा खुवाएर थपेको पाइएपछि समस्या भएको छ । ‘उहाँले आफैं बंगालीलाई २० केडी दिएर म्याद थपेको भन्नुभएको छ कार्ड हेर्दा पनि आफैं म्याद थपेको थाहा हुन्छ ।’
Results 26: You are at page 1 of 4
Facebook Page
Advertisement